10 Years

विमान दुर्घटनामा ज्यान गुमाएका १० जनाको शव सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

lala

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ मध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ ।

तारा एयरले विज्ञप्तिमार्फत २२ मध्ये २१ जनाको शव फेला परेको र तीमध्ये १० जनाको नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

तीमध्ये १० जनाको शव कोवाङ, पोखरा हुँदै काठमाडौं ल्याइएको बताइएको छ । बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । हाल उद्धार टोलीले एक जनाको शव खोजी गररहेको छ ।

काठमाडौं ल्याइएको शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरेमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा सेनाले फेला पारेको थियो । news24nepal

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet