10 Years

अभिनेत्री मिरुनाविरूद्ध चाबहिलमा प्रदर्शन, भिक्षुलाई रिहा गर्न माग

meruna

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

काठमाडौँ । कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलमा प्रदर्शन भएको छ । आफूमाथि दुव्र्यवहार गरेको भन्दै एक भिक्षुमाथि आरोप लगाएर थप्पड समेत हानेकी मगरविरुद्ध चाबहिलको केएल टावरअघि प्रदर्शन भएको हो ।

आज (मंगलबार) बिहान १० बजेदेखि त्यहाँ प्रदर्शन भइरहेको छ । उनीहरुले अभिनेत्री मगर विरुद्ध नाराबाजी गर्दै सो घटनामा पक्राउ परेका भिक्षु २४ वर्षीय फुर्वा तामाङ (लामा) लाई रिहा गर्न समेत माग गरेका छन् । साथै अभिनेत्री मगरलाई सार्वजनिक रुपमा माफी माग्न समेत माग गरेका छन् ।

कबड्डी ४ फिल्मको प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै आइतबार मुगु घर भएका लामालाई प्रहरीले पक्राउ गरेको थियो । अभिनेत्री मगरले लामामाथि थप्पड समेत हानेकी थिइन् ।

लामाले भने आफूले अभद्र व्यवहार नगरेको भन्दै विरोध गरेका छन् । उनको समर्थनमा प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले कबड्डी ४ फिल्मकाे पोष्टर समेत जलाएका छन् । news24nepal.tv

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet