10 Years
video

बालेनसंग इच्छाशक्ति भएन, म भए काठमाण्डौँको फोहर सोर्थेँः साम्पाङ

balanharka

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

काठमाण्डौँ । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफू काठमाण्डौँको मेयर भएको भए सजिलै फोहर ब्यवस्थापन गर्न सक्ने बताएका छन्।

काठमाण्डौँ आएको बखत एक युटुभ च्यानलमा अन्तरवार्ता दिने क्रममा मेयर हर्कले विरोधीलाई डण्डा चलाएर भए पनि आफूले यहाँको फोहर ब्यवस्थापन गर्न सक्ने बताएका हुन्।

पत्रकारले काठमाण्डौँको मेयर भएको भए यहाँको फोहर ब्यवस्थापन गर्न सक्नुहुन्थ्यो? भन्ने प्रश्नमा उनले भनेका थिए सक्थेँ। उनले भने ‘विरोधीहरुलाई डण्डा लगाएर भए पनि गर्थे। सरकार सरकारजस्तो हुनुपर्यो। कडा भनेको निरंकुस होइन। नमान्नेमाथि कडा ढंगबाट जानु पर्यो। काठमाण्डौँको फोहर पनि सोर्न सक्छौँ। फोहरले सहर खत्तम भइसक्यो।

जताततै फोहर छ। कसरी सहन सक्ने? यत्रो फोहर संकलन गरेर राख्ने सडकमा? के हो गाँठो? कसरी पर्यो? त्यसलाई फुकाउनु पर्यो। गाँठो भित्र बसिरहनु भएन। गाँठो परेपछि फुकाउनु पर्यो। नभए काटेर फेरि काम चलाउने गरी गाँस्नु पर्यो । यहाँ त जतासुकै तार। दरबारभित्र पनि तार। धरानमा त पुलिसले काटिदिन्छ। बालेन सरसंग विलिङ पावर भएन। सरकार कडा हुनुपर्यो।’

उनले अबको ५ बर्षमा धरानलाई देख्न, छुन र अनुभूत् गर्न सकिने गरी कायापलट गर्ने बताए।-dainik online

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. Foreign Exchange: बिहीबारको विदेशी मुद्राको विनिमय दर 80211 Views
  2. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 366977 Views
  3. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 369054 Views
  4. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 367794 Views
  5. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 367029 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet